दोस्रो शिखा राष्ट्रिय पौडी प्रतियोगिताको भव्यता (फोटो फिचर)
कोहलपुर : शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा शनिबार बाँकेमा भव्य रुपमा दोस्रो शिखा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता भव्य रुपमा सम्पन्न भयो ।
पौडीको सम्भावना भए पनि राज्यले बेवास्ता गरिरहेको बाँकेले देशभरका दुई दर्जन बढी विद्यालयको सहभागितामा आयोजित प्रतियोगिताको उपाधि आयोजक शिखा एकेडेमीले नै जितेको छ । प्रतियोगितालाई भव्य बनाउन आयोजकले कुनै कसर बाँकी राखेनन् । हेर्नुस् तस्बिरहरु…










