न्यूरो हस्पिटलको वार्षिकोत्सवमा ६१ जनाद्वारा रक्तदान

नेपालगन्ज : न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटल नेपालगन्जको आयोजनामा ६१ जनाले रक्तदान गरेका छन् ।
हस्पिटलको दोस्रो वार्षिकोत्सवको अवसरमा सोमबार नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा तीन जना डाक्टरसहित महिला र पुरुषले रक्तदान गरेका हुन् ।
न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, हस्पिटलका निर्देशक डा. जोशन न्यौपाने, डा. सुनिल प्रधानले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोमप्रकाश सापकोटा, होमराज गिरी र हिमांन्शु मौर्यलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।

निरज कुवँरको संयोजकत्वमा गरिएको रक्तदान कार्यक्रममा डा. सुनिल प्रधान, डा. जोसन न्यौपाने, डा. दीपक गुप्ता, न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, सिद्धान्त, अर्जुन धामी, राहुल कश्यप, मदनबहादुर रावल, अभिषेकराज सिंह, नवरतन चौधरी, इन्द्र बहादुर चौधरी, दीपक केसी, नेहा श्रेष्ठ, अनुपम हमाल, बल बहादुर बिष्ट, सुस्मिता परियार, पे्रम बहादुर कठायत, इमेश श्रेष्ठ, सुमन खनालले रक्तदान गरेका थिए ।
त्यसैगरी मेलिना रशमी मगर, राजेन्द्र तरामीमगर, सम्झना कापm्ले, गौरव पाठक, सन्दिप खडका, वेदप्रसाद डाँगी, वसन्त साउँद, सम्झना चौधरी, सुभाष थारु, नकुल रावल, मनोज शाह, निशान्त वैश्य, रामबहादुर जिसी, प्रकाश चौधरी, लक्ष्मी पौडेल, दिनेश नाग, सुरज जैसी, पवन चौधरी, बुद्धिमाया खत्री, आरती बुढाथोकी, पवित्रा गौतम, रुपेश थारु, सीता सापकोटा, अमिक श्रेष्ठ, सिराज बागवान, समीर बागवान, अविनाश चौधरी, समीर रावत, अमर सिंह थापा, बिनय कुमर साह, निरमाया बुढा, अृमत थारु, मौसम डाँगी, शान्ति कुमारी बुढाथोकी, रिचा भण्डारी,सुरेन्द्र कुमार चौधरी, पूजा श्रेष्ठ, सन्दिप गुरुङ्गले रक्तदान गरेको कार्यक्रम संयोजक निरज कुवँरले जानकारी दिए ।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिल पुलामी मगर, महेश रानाक्षेत्री सञ्जय बढही, वीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए भने बेगनाश कम्पनीका एरिया म्यानेजर रोहित भट्ट र किशोर लेखकले सहयोग पु-याएका थिए ।