बाँकेमा आमहड्तालको आंशिक प्रभाव

नेपालगन्ज : नेकपा (दाहाल नेपाल समूह) ले बिहीबार आव्हान गरेको आमहड्तालको नेपालगन्जमा आंशिक प्रभाव परेको छ ।
दिनभर लामो तथा छोटो दुरीका बस, मिनि बस, माइक्रोबस, म्याजिकहरु सञ्चालनमा आएनन् तर मोटरसाइकल, स्कुटर र अटो रिक्साहरु भने चलेका थिए । आंशिक रुपमा पसलहरु खुलेका थिए । दिउँसोतिर सुर्खेत रोडमा आन्दोलनकारीले विरोध प्रदर्शन गर्दै सवारी साधन रोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *